काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढीपीडितको उद्धार तथा राहतका लागि एक महिनाको पारिश्रमिक उपलब्ध गराउने भएका छन् । उनले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिको कार्यालयले बिहीबार विज्ञप्ति जारी एक महिनाको पारिश्रमिक राष्ट्रपति पौडेलले सरकारी कोषमा दिने घोषणा गरेको जनाएको छ ।
काठमाडौं । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान(डिडिसी)मा व्यापक भ्रष्टाचार भएको पूर्व सञ्चालक समिति अध्यक्ष डा.वेदबहादुर क्षेत्रीले खुलासा गरेका छन् । शनिवार राजधानीको संवाद डबलीले गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले डिडिसी धराशायीक हुनुमा कृषि मन्त्रालय नै मुख्य जिम्मेवार रहेकोसमेत आरोप लगाएका छन् । डिडिसीका पूर्व सञ्चालक समिति अध्यक्ष डा.क्षेत्रीले आ.ब.२०७४÷७५ सम्म नाफामा रहेको संस्थान अहिले डेढ […]
काठमाडौं । भदौ १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’मा तेस्रोलिंगीहरूको कथा मात्रै नभएको निर्माणपक्षले बताएको छ । सिनेमाको ट्रेलरमा धेरै तेस्रोलिंगीहरु देखिए पनि उनीहरूकै कथामा मात्रै भने यो चलचित्र नरहेको निर्माणपक्षले प्रस्ट पारेको छ । “यो चलचित्र किन्नर समुदायभित्र रहेका पात्रहरूको कथा हो, तर तेस्रोलिंगी पात्रहरू धेरै भएको फिल्म […]
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पूरक -मौका) परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डको बिहीबार बसेको बैठकको निर्णयअनुसार नतिजा सार्वजनिक गरिएको हो। गएको साउन २ र ३ गते सञ्चालन गरिएको उक्त मौका परीक्षामा देशभरबाट कुल ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। सहभागी परीक्षार्थीमध्ये ५७ हजार ८९७ जनाले सबै विषयमा ग्रेड […]
2020 Copyrights Reserved at dnfkhabar.com
Designed & Developed By Web House Nepal